हुलास आल्युमुनीयम विक्री शाखा अब काठमाडौंमा
काठमाडाैं । हुलास आल्युमुनीयमको नयाँ विक्री शाखा काठमाडौंमा उद्घाटन गरिएको छ ।
असोज ६ गते हुलास आल्युमुनीयमको नयाँ विक्री शाखा सतुंगल–१०, काठमाडौं मा उद्घाटन गरिएको हो ।
योसँगै अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायतका गुणस्तरीय हुलास आल्युमुनीयम तथा स्टिल सामग्रीहरू सही मूल्यमा, गुणस्तर सहित सिधै शाखाबाट खरिद गर्न सक्नेछन्।












