मञ्जुश्री फाइनान्सको लाभंश घोषणा, यो वर्ष कति दिने भयो ? - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

मञ्जुश्री फाइनान्सको लाभंश घोषणा, यो वर्ष कति दिने भयो ?



काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले लाभंश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना शेरधनीलाई वितरण गर्ने लाभंश घोषणा गरेको हो। कम्पनीको असोज ७ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष शेरधनीलाई १५% नगद लाभंश दिने निर्णय गरेको छ।

उक्त प्रस्तावित लाभंश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ


प्रतिक्रिया दिनुहोस्