दशैँ बिदापछि आजदेखि खुल्दै शेयर बजार, कस्तो रहला कारोबार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दशैँ बिदापछि आजदेखि खुल्दै शेयर बजार, कस्तो रहला कारोबार ?



काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमीको पछि मंगलबार शेयर कारोबार खुल्दैछ।

दशैँ अघिको अन्तिम कारोबार दिन आइतबार अर्थात असोज १२ गते नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । त्यस दिन नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको थियो ।

चाँडपर्वका समयमा शेयरबजारमा हुने कारोबार प्रायः सुस्त हुने गरेको छ । यद्यपी दशैंअघि सेयर बजारमा दोहोरो वृद्धि देखिएकाले आज पनि बजार बढ्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्