नेपाल पुनर्बीमा कम्पनीको संचालकमा लम्साल
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा अमृत लम्साल नियुक्ति भएका छन् । उनी नेपाल सरकारको तर्फबाट कम्पनीको संचालकमा नियुक्ति भएका हुन् ।
उनी असोज २३ गतेदेखि नै नवनियुक्त संचालकको रुप्मा पद बहाली गरिसकेका छन् । उनी भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक हुन् ।











