टाइम्स इनर्जी प्रालिको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

टाइम्स इनर्जी प्रालिको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त



काठमाडौं । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिको प्रवन्ध सञ्चालकमा शुसिल थापा नियुक्त भउका छन् ।

कम्पनीको संचालक समिति सदस्य तथा सहायक कम्पनी टाइम्स इनर्जी प्रालिको संचालक समितिको सदस्यलाई संचालक पदमा नियुक्त गरिएको हो ।

सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय बमोजिम थापालाई सञ्चालक पदमा नियुक्त गरिएको हो । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई गराएको छ ।


प्रतिक्रिया दिनुहोस्