नारायणी डेभलपमेन्टका संचालक थापाको राजिनामा दुई महिनापछि स्वीकृत
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संचालक पुकार थापाको राजिनामा स्वीकृत भएको छ । थापाले पदबाट दिएको राजिनामा करिब दुई महिनापछि स्वीकृत भएको हो ।
उनले गत साउन २० गते पदबाट राजिनामा दिएका थिए । तर, असोज २७ गते बसेको बैंक संचालक समितिको बैठकले स्वीकृत गरेको हो । ।













