चाडपर्वमा उपभोक्तालाई राहत : पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको भने यथावत्
चाडपर्वमा उपभोक्तालाई राहत : पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको भने यथावत्
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रुपैयाँ घटाएको छ ।
निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको भाउ घटाएको हो । तर, डिजेल तथा मट्टीतेलको भाउ भने यथावत राखेको छ ।