१० श्रावण २०८३, आइतबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्रै दिएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले आजको सुनुवाइमा रिटको विषयमा थप विवरण पेश गर्न माग गरेको छ ।