गुडविल फाइनान्सकाे स्वतन्त्र सञ्चालकमा शिव कुमार मल्ल नियुक्त
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा शिवकुमार मल्ल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिकाे बिहिबार बसेकाे ४४९ औं बैंठककाे निर्णय अनुसार मल्ललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरीएको हो । कम्पनीले उक्त जानकारी नेप्सेलाई गराएको छ ।














