नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन राजीनामा - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन राजीनामा



काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले राजीनामा दिएकी छन्।श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएकी थिइन् ।

संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।


प्रतिक्रिया दिनुहोस्