आशा लघुवित्तकाे १० प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आशा लघुवित्तकाे १० प्रतिशत लाभांश घाेषणा



काठमाडौं । आशा लघुवित्त वित्तीय लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाइ १० प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको कात्तिक २८ गते शुक्रबार बसेको संचालकको समितिको बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्