इमर्जिङ नेपालको सञ्चालकमा रक्षा भेटवाल नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

इमर्जिङ नेपालको सञ्चालकमा रक्षा भेटवाल नियुक्त



काठमाडौं । इमर्जिङ नेपालको सञ्चालक पदमा रक्षा भेटवाल नियुक्त भएकी छन् ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको १०३ औं बैठकले संस्थापक सेयर धनी चन्द्र टण्डनको राजिनामा पश्चात रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिका तर्फबाट प्रतिनिधि रक्षा भेटुवाललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्