आज एकैदिन ५ हजार २०० रूपैयाँ बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज एकैदिन ५ हजार २०० रूपैयाँ बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?



काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । साेमबार ताेलामा १९०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४७ हजार ९०० रूपैयाँ पुगेकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४२ हजार ७०० रूयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ७५ रूपैयाँ बढेकाे छ । साेमबार प्रतिताेला ३ हजार ११५ रुपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ३ हजार २०० रूपैयाँ पुगेकाे छ ।


प्रतिक्रिया दिनुहोस्