कोकाकोला उत्पादक कम्पनी बोललर्स नेपालले सेयरधनीलाई लाभांश नबाड्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कोकाकोला उत्पादक कम्पनी बोललर्स नेपालले सेयरधनीलाई लाभांश नबाड्ने



काठमाडाैं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोललर्स नेपाल लिमिटेडले यस वर्ष पनि लाभांश नबाड्ने भएको छ ।

मंसिर १० गते बसेको बोटलर्स नेपाल लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्