शुभम पावरकाे अध्यक्षमा जमुना पौड्याल नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शुभम पावरकाे अध्यक्षमा जमुना पौड्याल नियुक्त



काठमाडौं । शुभम पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् ।

मंसिर १५ गे सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको अध्यक्ष पदमा जमुना पौड्याललाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्