देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली



काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगन्ज पुगेका छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकमा सिर्जित परिस्थिबारे छलफल गर्न ओली केहि बेर अघि देउवा निवास महाराजगन्ज पुगेका हुन् ।

अहिले दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच आज पहिलो पटक भेटवार्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्