देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगन्ज पुगेका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकमा सिर्जित परिस्थिबारे छलफल गर्न ओली केहि बेर अघि देउवा निवास महाराजगन्ज पुगेका हुन् ।
अहिले दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच आज पहिलो पटक भेटवार्ता भएको हो।













