१ कार्तिक २०८३, आइतबार

सिटिजन लाइफको सिइओ पौडेलको कार्यकाल थप



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ पोषकराज पौडेलको कार्यकाल थप भएको छ । 

कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सिइओ पौडेलको पुष ३० गते देखी ४ वर्षको लागी पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

पौडेल कम्पनीको स्थापनादेखी सिईओ रहदै आएका छन् । उनि जिवन बिमक संघको अध्यक्षसमेत हुन् ।