नाडेप लघुवित्तको सञ्चालक परिवर्तत - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नाडेप लघुवित्तको सञ्चालक परिवर्तत



काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तत गरिएको छ । संस्थाको सञ्चालक समितिमा लुम्बिनी विकास बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन गरिएको हो ।

समितिमा प्रतिनिधित्व गर्दै आएका हरिकृष्ण सुवेदीको स्थानमा भेषराज गौतम नियुक्त भएका छन् ।

गौतम मंसिर २३ गते मंगलबारदेखि नै लागु हुने गरी नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्