आयोन भीले पायाे उच्च मान्यता भएको ५ स्टार एएनक्याप सेफ्टी रेटिङ
काठमाडाैं । उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, आयोनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, आयोन निकै प्रचलित बनेको छ।
नेपाली ग्राहकहरुमा भने आयोनको आयोन भी मोडेलले लोकप्रियता पाईरहेको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयोन भी सुरक्षामा पनि उत्कृष्ट छ। आयोन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। आयोन भी ले यसअघि युरो एएनक्याप टेस्ट २०२५ मा पनि ५ तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले आयोनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।
आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयोन भी र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयोन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।
आयोन भीद्वारा उच्च मान्यता भएको ५(स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, आयोनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, आयोन निकै प्रचलित बनेको छ।
नेपाली ग्राहकहरुमा भने आयोनको आयोन भी मोडेलले लोकप्रियता पाईरहेको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयोन भी सुरक्षामा पनि उत्कृष्ट छ। आयोन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५(स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। आयोन भी ले यसअघि युरो एनक्याप टेस्ट २०२५ मा पनि ५ तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले आयोनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।
आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन, र एआई(संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयोन भी र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयोन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।












