चन्द्रागिरी हिल्सको मूल्य समायोजन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चन्द्रागिरी हिल्सको मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

समायोजन पछि प्रतिकित्ता ८४३.८१ रुपैयाँ कायम भएको छ । बुधबार कम्पनीको अन्तिम शेयरमूल्य ८८६ रुपैयाँ थियो । सोही मूल्यलाई आधार मानेर कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 


प्रतिक्रिया दिनुहोस्