देशको अर्थतन्त्रमा प्रवासमा भएका नेपालीको विशेष योगदान छ : उप–सभापति अर्याल  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

देशको अर्थतन्त्रमा प्रवासमा भएका नेपालीको विशेष योगदान छ : उप–सभापति अर्याल 



काठमाडौं । प्रवासमा भएका नेपालीको विशेष योगदान रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डिपी अर्यालले बताएका छन् ।

उनले ‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा यस्तो बताएका हुन् । 

वैदेशिक रोजगारीमा योगदान रहेकाले गर्दा उनीहरूलाई विशेष धन्यावाद भनेका छन् । अर्यालले निजी क्षेत्रमा विदेशी लगानी भित्राउन सहज वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । 

साना तथा मझौला उद्योगमा लाई पनि अगाडि बढाउनु पर्नेमा अर्यालको जोड थियो । 


प्रतिक्रिया दिनुहोस्