‘उद्योग, व्यापार, व्यवसायका लागी वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘उद्योग, व्यापार, व्यवसायका लागी वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल भन्ने विषयमा भएको छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नारा दिएका छन् । 

उनले उद्योग, व्यापार, व्यवसायका लागी वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता भन्ने नारा दिएका छन् । यो नारा सबैले लागु गरेको खण्डमा निजी क्षेत्रको सुरक्षा हुने खरेलको भनाई छ । 

‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ भएको सामूहिक छलफलमा छललमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रस, एमाले, नेकपा, रास्वपा सहित जेन–जी व्यवसायी सहितको उपस्थिति छ । 

सोही छलफलमा सञ्चार मन्त्रीले निजी क्षेत्रका लागि नारा दिएका हुन् । 


प्रतिक्रिया दिनुहोस्