आजदेखी स्वस्थानी व्रत सुरू - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आजदेखी स्वस्थानी व्रत सुरू



काठमाडाैँ । आज अथार्थ पुस १९ गतेदेखी स्वस्थानी ब्रतकथा सुरू हुने भएकाे छ ।

आज पुस शुक्ल पूर्णिमा परेकाेले आजैदेखी माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

नेपाली हिन्दु परम्परा अनुसार पुष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर एक महिने व्रत आरम्भ हुन्छ ।


प्रतिक्रिया दिनुहोस्