सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो 



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रवार बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ । 

महसंघका अनुसार चाँदी भने आज तोलामा ५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्