९ श्रावण २०८३, शनिबार

माघे संक्रान्तिका लागि चाकु बनाउँदै (तस्विरहरु)



काठमाडौं । माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले धमाधम चाकु बनाउन व्यवसायी व्यस्त छन् । संक्रान्तिमा नेपालीहरूले तरुललगायत कन्दमूलका साथै घ्यु, चाकु सेवन गर्ने प्रचलन छ ।

काठमाडौं उपत्यकाकामा विशेष रूपमा मनाइने माघे संक्रान्तिमा चाकु खाने चलन रहेको छ । मौलिक तरिकाले बनाउने भएकाले पनि उपत्यकामा चाकुको माग बढी हुन्छ । 


प्रतिक्रिया दिनुहोस्