सुनचाँदीको मूल्य बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

 सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । 

बिहीबार २ लाख ७६ हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्यले पनि आज बढेको छ । आज चाँदी प्रतितोला १६० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रवार बढेर ५ हजार ६४५ रुपैयाँ पुगेको छ ।  


प्रतिक्रिया दिनुहोस्