खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजिनामा, रास्वपाबाट सिराहा–१ बाट चुनाव लड्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजिनामा, रास्वपाबाट सिराहा–१ बाट चुनाव लड्ने



काठमडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । गुप्ता आगामी निर्वाचनमा होमिनका लागि राजिनामा दिने भएका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने तयारी गरेका छन् । उनले सिराहा–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस्