सुन २९ सय र चाँदी ५० रुपैयाँले घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुन २९ सय र चाँदी ५० रुपैयाँले घट्यो



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

महसंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्