अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?



काठमाडाैं । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी पुनः अण्डाको मूल्य बढाएको छ।जसअनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ।


प्रतिक्रिया दिनुहोस्