घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? 



काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य तोलमा १५ सय रुपैयाँले घटेको छ । 

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार प्रतितोला ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्