आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी कति ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी कति ? 



काठमाडौं । आज प्रजातन्त्र दिवसको दिन सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

आज सुन बढेसँगै प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । 

बुधवार भने सुनको मूल्य प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने १८० रुपैयाँले बढेको महसंघले जनाएको छ । बुधवार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस्