आज पनि ३२ सय रुपैयाँले बढ्यो सुनको मूल्य  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज पनि ३२ सय रुपैयाँले बढ्यो सुनको मूल्य 



काठमाडौं । आज सोमबार पनि सुनको मूल्य फेरी बढेको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघले जानकारी दिएको छ । 

आज सुन बढेर २ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि १७० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 


प्रतिक्रिया दिनुहोस्