आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो 



काठमाडौं । आज सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेको महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्