सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घट्यो, चाँदी कति ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घट्यो, चाँदी कति ? 



काठमाडौं । आज सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ३७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी, रत्न, पत्थर तथा आभूषण महासंघले जनाएको छ । 

आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य समेत तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदी ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 


प्रतिक्रिया दिनुहोस्