सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार २६५ रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्