२९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको के भयो ? 



काठमाठौं । आज सुनको मूल्य घटेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय रुपैयाँले घटेको हो । 

बुधवार प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८५ हजार ६०० रुपैयाँले कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

बुधवार प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८२० रुपैयाँ आउको छ ।


प्रतिक्रिया दिनुहोस्