आज सुनको मूल्य २९ सय रुपैयाँले बढ्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज सुनको मूल्य २९ सय रुपैयाँले बढ्यो 



काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको हो । 

नयाँ वर्षको दिन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । महासंकका अनुसार चाँदी प्रतितोला १५५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २२० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्