घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्