आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो 



काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मङ्गलवार भएकोनै कायम भएको छ । 

आज सुन ३ लाख ११ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । 

महासंघको अनुसार आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ । मङ्गलवार प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ३७० रुपैयाँ कायम भएको छ । 


प्रतिक्रिया दिनुहोस्