साेमबार तोलामा २ हजार ८०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साेमबार तोलामा २ हजार ८०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो



काठमाडाैं । सोमबार पनि नेपाली बजारमा सुन-चाँदी दुवैको मूल्य घटेको छ । आइतबार ताेलामा ६०० रूपैयाँ घटेकाे सुनकाे भाउ साेमबार ताेलामा २ हजार ८०० रूपैयाँ घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीकाे मूल्य ताेलामा १०० रूपैयाँ घटेर ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्