४०० रुपैयाँले बढ्यो सुनको मूल्य  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

४०० रुपैयाँले बढ्यो सुनको मूल्य 



काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ३२५ हजार रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्