मंगलबार पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मंगलबार पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन -चाँदीको मूल्य बढेको छ । हिजाे ताेलामा ६०० रूपैयाँले बढेकाे सुन आज पनि प्रतिताेला १ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको भाउ पनि ताेलामा ५० बढेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्