गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने एक जनाले जिते १० लाख बम्पर उपहार
काठमाडौँ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएकाे छ।
यसमा १६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तालाई समावेस गरिएकाे छ। जसमा १६ जनाले १/१ लाख र १ जनाले बम्पर उपहार अन्तर्गत १० लाख रुपैयाँ जिजेतका छन् ।
१० लाख रुपैयाँ बराबरकाे बम्पर उपहार जित्नेमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ता रहेका छन् ।













