कर्मचारी सञ्चय काेषकाे प्रशाशक विजय श्रेष्ठ नियुक्त
काठमाडाैँ । कर्मचारी संचय काेषकाे प्रमुख प्रशासकमा हाल काेषका कामु सह-प्रशाशक रहेका विजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रीपरिषदकाे बुधबार बसेकाे बैठकले काेषकाे कामु सह-प्रशाशक रहेका श्रेष्ठलाई ५ वर्षकाेलागी नेतृत्व सुम्पेकाे हाे ।












