२ आश्विन २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको हो ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।