सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नेप्सेमा सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सनराइज फोकस्ड इक्विटी फण्डको इकाई नेप्सेमा सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने



काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचीकृत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भएको छ ।

बुधवार फण्डको १० करोड इकाई सूचीकृत भएको हो । फण्डको स्टक सिम्बोल एसएफइएफ रहेको छ । सो फोण्ड भोलि अर्थात चैत २३ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजारको कारोबारमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्