बिहिबार ६ सय ७१ जनामा कोरोना संक्रमण, ७ हजार ८४८ पुग्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बिहिबार ६ सय ७१ जनामा कोरोना संक्रमण, ७ हजार ८४८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमिताको संख्या ६ सय ७१ जना पुगेको छ । विहिबार स्वास्थ्य मन्त्रालयद्वरा आयोजित नियमित पत्रकार सम्मेलनमा थप ६ सय ७१ जनामा संक्रमण भएको जनाइएको छ ।

नेपालमा जम्मा संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै आजै १९ जना निको भएर घर फर्केका छन ।


प्रतिक्रिया दिनुहोस्