ग्लोबल आइएमई क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमई क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड निष्कासन गर्ने भएको हो ।

क्यापिटलले नियामक निकाय नेपाली धितोपत्र बोर्डमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीको कोष व्यवस्थापकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्