युनियन लाइफको बोनस सेयर प्राप्त गर्ने होइन त ? कम्पनीले निकाल्यो यस्तो सूचना
युनियन लाइफको बोनस सेयर प्राप्त गर्ने होइन त ? कम्पनीले निकाल्यो यस्तो सूचना
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्ने भनेको छ ।
कम्पनीले गत माघ २६ गते सम्पन्न पाचौ वार्षिक साधारण सभाबाट पारित ८.९७ भनेको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको छ ।
साथै माघ १५ गतेसम्म कायम शेयरधनीहरुले सो बोनस सेयर प्राप्त गर्ने सक्नेछन् ।